सफा नेपालको अभियानमा गैरआवासीय नेपाली

भैरहवा । गैरआवासीय नेपाली सङ्घ अन्तरराष्ट्रिय समन्वय समितिले नेपालका विमानस्थलको सरसफाइ अभियानलाई व्यवस्थित गर्ने भएको छ । भैरहवामा पत्रकारसँग छलफल गर्दै गैरआवासीय नेपाली सङ्घका सफाइ संयोजक खेम शर्माले पश्चिमदेखि पूर्वसम्मका, दक्षिणदेखि उत्तरसम्मका विमानस्थलको भ्रमण गरी सफाइ अभियान चलाइएको जानकारी दिनुभयो । संयोजक शर्माले धनगढीदेखि शुरु भएको विमानस्थलको सरसफाइ अभियान नेपालगञ्ज र शनिबार भैरहवा आइपुगेको र … Continue reading सफा नेपालको अभियानमा गैरआवासीय नेपाली